Kathmandu Press

श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला

धनगढी, चैत ५ : श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला परेकी छन्।कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी कमला रोकाया बिहीबार धनगढी–३ को सौराइ होटलमा मृत फेला...
श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला

धनगढी, चैत ५ : श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला परेकी छन्।

कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी कमला रोकाया बिहीबार धनगढी–३ को सौराइ होटलमा मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सौराइ होटलमा भुइँमा सुतेको अवस्था उनी मृत फेला परेकी थिइन् ।  

प्रहरीका अनुसार ती महिला भारतको पन्जाबाट जग्गासम्बन्धी काम भएकाले धनगढी आएकी थिइन् ।

उनको मृत्युपछि श्रीमान सुर्जल रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


 

प्रकाशित मिति: १२:२७ बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्