काभ्रे केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प
काठमाडौं, चैत ५ : काभ्रेलाई केन्द्रबिन्दु बनाएर बिहिबार बिहान भूकम्प गएको छ।काभ्रेको सिसाखानी केन्द्रविन्दु भएर बिहान १० बजेर ५ मिनेटमा ४.१ रेक्टर स्केलको...
काठमाडौं, चैत ५ : काभ्रेलाई केन्द्रबिन्दु बनाएर बिहिबार बिहान भूकम्प गएको छ।
काभ्रेको सिसाखानी केन्द्रविन्दु भएर बिहान १० बजेर ५ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काभ्रे, सिन्धुलीदेखि काठमाडौंसम्म हल्का महसुस गरिएको थियो।
प्रकाशित मिति: ११:४० बजे, बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











