पाँच उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस
काठमाडौं, चैत्र ५ : पाँच जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरिएको छ ।जेष्ठता, कार्यसम्मपादन मूल्यांकनका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच...
काठमाडौं, चैत्र ५ : पाँच जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरिएको छ ।
जेष्ठता, कार्यसम्मपादन मूल्यांकनका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो ।
यसरी सिफारिस हुनेहरुमा नेपाल इन्जिनियरिङ समूहका उपसचिवहरु चक्रपाणि शर्मा आचार्य, बासुदेव पौड्याल, बालमुकुन्द श्रेष्ठ, दिलीपशेखर श्रेष्ठ र देवराज निरौला रहेका छन् ।
प्रकाशित मिति: ०८:५९ बजे, बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











