Kathmandu Press

सुनको मूल्य स्थिर

काठमाडौं, चैत, ३ : स्थानिय बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।सोमबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार...
सुनको मूल्य स्थिर

काठमाडौं, चैत, ३ : स्थानिय बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

सोमबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। 

यसैबीच मंगलबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रु ५ बढेको छ।  सोमबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार रु ५ बढेर तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो । 

प्रकाशित मिति: ११:३८ बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्