Kathmandu Press

महालक्ष्मी विकास बैंकको सिईओमा देवकोटा

काठमाडाैं, चैत १ : महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिले देवकोटालाई सीईओमा नियुक्त...
महालक्ष्मी विकास बैंकको सिईओमा देवकोटा

काठमाडाैं, चैत १ : महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिले देवकोटालाई सीईओमा नियुक्त गरेको हो ।

सिटिजन्स बैंक छाड्दै देवकोटा महालक्ष्मी बैंक आएका हुन् । उनी त्यहाँ नायव प्रमुख अधिकृतका रुपमा कार्यरत थिए । देवकोटासँग दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव छ।

प्रकाशित मिति: १५:४९ बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्