युनाइटेड इदी मर्दी हाइड्रोको साधारणसभा चैत २० मा
काठमाडौं, चैत १ : युनाइटेड इदी मर्दी एन्ड आरडी हाइड्रोपावर लिमिटेडको ११औं साधारणसभा चैत २० गते हुने भएको छ।सञ्चालक समितिको फागुन २६ गते...
काठमाडौं, चैत १ : युनाइटेड इदी मर्दी एन्ड आरडी हाइड्रोपावर लिमिटेडको ११औं साधारणसभा चैत २० गते हुने भएको छ।
सञ्चालक समितिको फागुन २६ गते बसेको बैठकले कास्कीको पोखरास्थित होटल सांग्रिला भिलेजमा बिहान ११ बजे साधाराणसभा गर्ने निर्णय गरिएको कम्पनी सचिव निरज पौडेलले जानकारी दिए।
उक्त प्रयोजनका लागि चैत ६ गते सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने पौडेलले बताए।
प्रकाशित मिति: १४:११ बजे, आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
