Kathmandu Press

यी हुन् माओवादी केन्द्र पृष्ठभूमि भई एमालेमा मनोनीत २३ केन्द्रीय सदस्य 

काठमाडौं, फागुन २८ : नेकपा एमालेका अध्यक्ष केपीओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर  माओवादी केन्द्र पृष्ठभूमि भएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको...
यी हुन् माओवादी केन्द्र पृष्ठभूमि भई एमालेमा मनोनीत २३ केन्द्रीय सदस्य 

काठमाडौं, फागुन २८ : नेकपा एमालेका अध्यक्ष केपीओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर  माओवादी केन्द्र पृष्ठभूमि भएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

ती सदस्यहरु हुन् :

१‍‍. रामबहादुर थापा ‘बादल’

२‍. टोपबहादुर रायमाझी

३. लेखराज भट्ट

४. मणिचन्द थापा

५. प्रभु साह

६. टंक आङबुहाङ

७. पासाङ शेर्पा

८. ज्वाला साह

९. टेकबहादुर बलामी

१०. कमल चौंलागाई

११. मनोज थापा

१२. विषमलाल अधिकारी

१३. लिलाबहादुर थापा

१४. दधिराम न्यौपाने

१५. लदिनेश पन्थी

१६. नवीन रोका

१७. धर्मराज रेग्मी

१८. डम्बर विष्ट

१९. गौरीशंकर थारु

२०. झपट बोहरा

२१. दावा लामा

२२. गिरधरि लाल

२३. चन्द्रबहादुर खड्का ।

गृहमन्त्रीसमेत रहेका बादललाई बाग्मती प्रदेशको इन्चार्ज बनाएका छन्। यसअघि उक्त जिम्मेवारीमा अष्टलक्ष्मी शाक्य थिइन्। 

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, फागुन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्