Kathmandu Press

राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र  महान्यायाधिवक्ताको प्रतिवेदन पेश

काठमाडौं, फागुन २८ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले शुक्रबार नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदन...
राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र  महान्यायाधिवक्ताको प्रतिवेदन पेश

काठमाडौं, फागुन २८ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले शुक्रबार नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदन पेश गरेका छन् ।    

राष्ट्रपतिसमक्ष आजै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आव २०७६÷०७७ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

प्रकाशित मिति: १६:०८ बजे, शुक्रबार, फागुन २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्