अरुण भ्याली हाइड्रोपावर कार्यकारी अध्यक्षकाे राजीनामा स्वीकृत
काठमाडौं, फागुन २६ : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष रमेशप्रसाद न्यौपानेले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।सञ्चालक समितिको बुधबार बसेको...
काठमाडौं, फागुन २६ : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष रमेशप्रसाद न्यौपानेले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
सञ्चालक समितिको बुधबार बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव रञ्जु अधिकारीले जानकारी दिइन्।
अब कार्यकारी अध्यक्ष को हुने भन्नेबारे केही जनाइएको छैन।
प्रकाशित मिति: १६:०२ बजे, बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
