Kathmandu Press

मंगोलियाका पूर्वप्रधानमन्त्रीद्वारा राष्ट्रपतिले आफ्नो बदनाम गरेको आरोप 

काठमाडौं, फागुन २६ : मंगोलियाका पूर्वप्रधानमन्त्री सुखबातर ब्याटबोल्डले राष्ट्रपति खाल्टमागिन बाटुल्गालाई आफ्नो बदनाम गरेको आरोप लगाएका छन्। राष्ट्रपति बाटुल्गाले पूर्वप्रधानमन्त्रि ब्याटबोल्डलाई व्यापक भष्टाचार गरेको आरोप...
मंगोलियाका पूर्वप्रधानमन्त्रीद्वारा राष्ट्रपतिले आफ्नो बदनाम गरेको आरोप 

काठमाडौं, फागुन २६ : मंगोलियाका पूर्वप्रधानमन्त्री सुखबातर ब्याटबोल्डले राष्ट्रपति खाल्टमागिन बाटुल्गालाई आफ्नो बदनाम गरेको आरोप लगाएका छन्। 

राष्ट्रपति बाटुल्गाले पूर्वप्रधानमन्त्रि ब्याटबोल्डलाई व्यापक भष्टाचार गरेको आरोप लगाएका थिए। ब्याटबोल्ड सन् २००९ देखी २०१७ सम्म प्रधानमन्त्री रहेका थिए। 

राष्ट्रपति बाटुल्गाले आफ्नो चरित्र हत्या गरेका कारण विश्वस्तरमा आफ्नो बदनामी भएको पूर्वप्रधानमन्त्री ब्याटबोल्डले बताए।

ब्याटबोल्ड यस वर्षको जुनमा हुन लागेको निर्वाचनमा राष्ट्रपति पदका लागि चुनाव लड्ने तयारीमा छन्। 

प्रकाशित मिति: १२:३२ बजे, बुधबार, फागुन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्