अमेरिकामा गोली हानी ११ जना मारिए
काठमाडौं, जेठ १८ : संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा भएको गोलीकाण्डमा ११ जना मारिएका छन्।
भर्जिनिया बीच सिटीका कर्मचा....
काठमाडौं, जेठ १८ : संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा भएको गोलीकाण्डमा ११ जना मारिएका छन्।
भर्जिनिया बीच सिटीका कर्मचारीले सरकारी भवनमा अन्धाधुन्धु गोली चलाएका थिए ।
प्रहरीका अनुसार सन्दिग्ध एक व्यक्तिले गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ।
सन्दिग्ध व्यक्तिको पहिचान खुलाइसकिएको छैन। घटनामा एकजना प्रहरी पनि घाइते भएका छन्।
प्रकाशित मिति: ०७:५० बजे, शनिबार, जेठ १८, २०७६
थप समाचार






