ओरालो लाग्यो सुनको मूल्य
काठमाडौं, फागुन २० : स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा नै एक हजार रुपैयाँलेले ओरालो लागेको छ । तोलामा ८७ हजार ५०० रुपैयाँमा बुधबार...
काठमाडौं, फागुन २० : स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा नै एक हजार रुपैयाँलेले ओरालो लागेको छ । तोलामा ८७ हजार ५०० रुपैयाँमा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ ।
त्यसैगरी बुधबार ८७ हजार ५० रुपैयाँमा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा ८६ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
साथै बुधबार एक हजार ३१५ रुपैयाँमा कारोवार भएको चाँदी आजका लागि भने तोलामा एक हजार २८५ रुपैयाँ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: १३:१० बजे, बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
