Kathmandu Press

हेर्नुस् १५ खर्ब ३२ अर्बको बजेट (पूर्णपाठसहित)

काठमाडौं, जेठ १६ : आगामी आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ।

बुधबार अर्थमन्त्री डा.युवराज खत....

हेर्नुस् १५ खर्ब ३२ अर्बको बजेट (पूर्णपाठसहित)

काठमाडौं, जेठ १६ : आगामी आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ।

बुधबार अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसद्मा बजेट प्रस्तुत गरेका छन्। जसमा चालु खर्च नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख र  पूँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख निर्धारण गरिएको छ।

त्यस्तै, वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात बजेटको ११ प्रतिशत हिस्सा रहेको छ।

आगामी वर्ष राजस्व संकलन नौ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ लक्ष्य लिइएको छ। त्यस्तै, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख, वैदेशिक ऋणबाट दुई खर्ब ९८ करोड ८३ लाख ३३ लाख रुपैयाँ आउने लक्ष्य राखिएको छ।

आर्थिक वर्ष २०७६/७७ को बजेटको पूर्णपाठ :

प्रकाशित मिति: १२:०८ बजे, बिहीबार, जेठ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्