Kathmandu Press

आइतबार थपिए ७८ जना कोरोना संक्रमित

काठमाडौं, फागुन १६ : नेपालमा थप ७८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ७८ जनामा कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या...
आइतबार थपिए ७८ जना कोरोना संक्रमित

काठमाडौं, फागुन १६ : नेपालमा थप ७८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घन्टामा ७८ जनामा कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार १४३ पुगेको छ।

पछिल्लो २४ घन्टामा ८२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ४०७ पुगेको छ।

त्यस्तै कोरोनाको  संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७४ पुगेको छ।

प्रकाशित मिति: १६:४४ बजे, आइतबार, फागुन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्