Kathmandu Press

नेपाल प्रहरीका ११ एसपीको सरुवा (सूचीसहित)

काठमाडौं, फागुन १४ : प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।प्रहरी महानिरीक्षकको निर्णय अनुसार ११ एसपीको सरुवा गरिएको हो।...
नेपाल प्रहरीका ११ एसपीको सरुवा (सूचीसहित)

काठमाडौं, फागुन १४ : प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।

प्रहरी महानिरीक्षकको निर्णय अनुसार ११ एसपीको सरुवा गरिएको हो। एसपीकाे सरुवा गर्दा पाँच जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।

अहिले एसपीसम्म प्रहरी महानिरीक्षकले सरुवा गर्ने व्यवस्था छ। त्यहि व्यवस्था अनुसार एसपीको सरुवा गरिएको हो।

सरुवा गरिएका एसपीको सूची :

Image

Image

प्रकाशित मिति: २०:१३ बजे, शुक्रबार, फागुन १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्