पुनर्निर्माणका लागि १ खर्ब ४१ अर्ब बजेट छुट्याइयो
काठमाडौं, जेठ १५ : सरकारले पुनर्निर्माणका लागि १ खर्ब ४१ अर्ब बजेट विनियोजन गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा बुधबार आर्थिक वर्ष २०७....
काठमाडौं, जेठ १५ : सरकारले पुनर्निर्माणका लागि १ खर्ब ४१ अर्ब बजेट विनियोजन गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा बुधबार आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले भूकम्पपछिको पुनर्निर्माण लगायत अन्य बाँकी पुनर्निमार्णका काम सम्पन्न गर्न १ खर्ब ४१ अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए।
पुनर्निमार्णको काम आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ।
प्रकाशित मिति: १८:०३ बजे, बुधबार, जेठ १५, २०७६
थप समाचार






