Kathmandu Press

सांसदहरुलाई ६ करोड रुपैयाँ बाँडिने, छुट्याइयो झण्डै १० अर्ब बजेट

काठमाडौं, जेठ १५  : सरकारले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमका लागि सांसदहरुलाई दिँदै आएको बजेटमा २ करोड रुपैयाँ वृद्धि गरेको छ।

....
सांसदहरुलाई ६ करोड रुपैयाँ बाँडिने, छुट्याइयो झण्डै १० अर्ब बजेट

काठमाडौं, जेठ १५  : सरकारले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमका लागि सांसदहरुलाई दिँदै आएको बजेटमा २ करोड रुपैयाँ वृद्धि गरेको छ।

योसँगै अब सांसदहरुले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमका लागि सांसदहरुले ६ करोड रुपैयाँ पाउने छन्। स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमका लागि  सरकारले ९ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

यसअघि सरकारले प्रत्यक्ष निर्वाचित सांसदहरुलाई ४ करोड रुपैयाँ दिँदै आएको थियो।  

प्रकाशित मिति: १७:५१ बजे, बुधबार, जेठ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्