Kathmandu Press

पेट्रोल र  डिजेलमा प्रतिलिटरमा एक रुपैयाँ कर लगाइने

काठमाडौं, जेठ १५ :  पेट्रोल र डिजेलमा प्रतिलिटरमा एक रुपैयाँ कर लगाइने भएको छ।  

संघीय संसदको संयुक्त बैठकमा बुधबार आर्थिक वर्ष २०....

पेट्रोल र  डिजेलमा प्रतिलिटरमा एक रुपैयाँ कर लगाइने

काठमाडौं, जेठ १५ :  पेट्रोल र डिजेलमा प्रतिलिटरमा एक रुपैयाँ कर लगाइने भएको छ।  

संघीय संसदको संयुक्त बैठकमा बुधबार आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षबाट पेट्रोल तथा डिजेलमा प्रतिलिटरमा १ रुपैयाँ कर लगाइने जानकारी दिएका हुन्।

सडक निर्माणका लागि सरकारले पेट्रोल तथा डिजेलमा प्रतिलिटरमा एक रुपैयाँ कर लगाउने अर्थमन्त्री खतिवडाले जानकारी दिए।
 
प्रकाशित मिति: १७:२९ बजे, बुधबार, जेठ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्