Kathmandu Press

मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब बजेट विनियोजन 

काठमाडौं, जेठ १५ : सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब ३९ करोड विनियोजन गरेको छ। 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७....

मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब बजेट विनियोजन 

काठमाडौं, जेठ १५ : सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब ३९ करोड विनियोजन गरेको छ। 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब ३९ करोड विनियोजन गरिएको जानकारी दिएका हुन्। 

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, जेठ १५, २०७६