Kathmandu Press

सर्वोच्चको फैसलाले सत्यको जीत भएको छ : पौडेल

काठमाडौं, फागुन ११ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वोच्चको फैसलाको स्वागत गरेका छन्।उनले सामाजिक सञ्जालमार्फत...
सर्वोच्चको फैसलाले सत्यको जीत भएको छ : पौडेल

काठमाडौं, फागुन ११ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वोच्चको फैसलाको स्वागत गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत सर्वोच्चको फैसलाको स्वागत गर्दै सत्यको जीत भएको बताएका छन्। उनले भनेका छन, 'संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ। सर्वोच्चको फैसलाले सत्यको जित भएको छ। र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ।'

 

 

प्रकाशित मिति: १९:४१ बजे, मंगलबार, फागुन ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्