Kathmandu Press

वृद्धभत्ता बढ्यो, ज्येष्ठ नागरिकले अब मासिक तीन हजार रुपैयाँ पाउने

काठमाडौं, जेठ १५ : सरकारले सामाजिक सुरक्षा भत्ता एक हजार रुपैयाँ बढाएको छ। 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६–७७ को बज....

वृद्धभत्ता बढ्यो, ज्येष्ठ नागरिकले अब मासिक तीन हजार रुपैयाँ पाउने

काठमाडौं, जेठ १५ : सरकारले सामाजिक सुरक्षा भत्ता एक हजार रुपैयाँ बढाएको छ। 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यसअघि दिइँदै आइएको २ हजारबाट बढाएर वृद्धभत्ता तीन हजार रुपैयाँ पुर्‍याइएको जानकारी दिएका हुन्।

सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई मासिक २ हजार रुपैयाँ भत्ता दिँदै आएको थियो।

प्रकाशित मिति: १६:३८ बजे, बुधबार, जेठ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्