विद्युत उत्पादन दोब्बर हुने
काठमाडौं, जेठ १५ : आगामी वर्षभित्र विद्युत उत्पादन दोब्बर हुने भएको छ। संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्....
काठमाडौं, जेठ १५ : आगामी वर्षभित्र विद्युत उत्पादन दोब्बर हुने भएको छ। संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले आगामी वर्षभित्र विद्युत् उत्पादन दोब्बर हुने बताएका हुन्।
आगामी आर्थिक वर्ष २ अंकको आर्थिक वृद्धि लक्ष्यको नजिक पुग्ने आधारशिला खडा भएको बताउँदै अर्थमन्त्री खतिवडाले समाजवाद उन्मुख बजेट तयार पारेको बताए।
संघीय संसदले पारित गरेको नीति तथा कार्यक्रमको मुल मार्ग र दर्शन बमोजिम बजेट तयार पारेको उनको भनाइ छ।
प्रकाशित मिति: १६:२५ बजे, बुधबार, जेठ १५, २०७६
थप समाचार






