Kathmandu Press

कांग्रेसको महाधिवेशन भदौमा गर्न केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव

काठमाडौं, फागनु ५ ः   नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशन भदौ गर्ने प्रस्ताव हुने भएको छ । आज बसिरहेको केन्द्रीय कार्यसमितिको बैठकमा...
कांग्रेसको महाधिवेशन भदौमा गर्न केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव

काठमाडौं, फागनु ५ :  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशन भदौमा गर्ने प्रस्ताव हुने भएको छ । आज बसिरहेको केन्द्रीय कार्यसमितिको बैठकमा १४औँ महाधिवेशन भदौमा गर्ने प्रस्ताव हुने भएको हो ।

भदौको कुन गतेदेखि महाधिवेशन हुने भन्ने टुंगो लागेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमै १४औँ महाधिवेशन गर्नुपर्ने अडान राखे पनि सभापति शेरबहादुर देउवा र पौडलबीच भदौमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव राख्ने सहमति भएको छ ।

प्रकाशित मिति: १७:४९ बजे, बुधबार, फागुन ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्