नेसनल माइक्रोफाइनान्सको साधारण सभा चैतमा, मर्जर–एक्विजिसन मुख्य एजेन्डा
.jpg)
काठमाडौं, फागुन ५ : नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सातौँ वार्षिक साधारण सभा चैतमा गर्ने भएको छ । चैत ५ गते क्रिक रिसोर्ट, धादिङमा साधारण सभा गर्ने भएको हो ।
सभामा लाभांश प्रस्ताव, ‘घ’ वर्गका अन्य लघुवित्तलाई प्राप्ति गर्ने वा एक आपसमा गाभिने विषयमाथि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: १२:३९ बजे, बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
