Kathmandu Press

संसद भवन अगाडिबाट डा.केसीका समर्थक पक्राऊ

काठमाडौं, माघ ११ : चिकित्सा शिक्षा विधेयक संशोधन गर्न मागर्दै संसद भवन अगाडी प्रदर्शन गरेका डा.गोविन्द केसीका २१ जना समर्थकहरु पक्राऊ परेका छन् ।

....
संसद भवन अगाडिबाट डा.केसीका समर्थक पक्राऊ

काठमाडौं, माघ ११ : चिकित्सा शिक्षा विधेयक संशोधन गर्न मागर्दै संसद भवन अगाडी प्रदर्शन गरेका डा.गोविन्द केसीका २१ जना समर्थकहरु पक्राऊ परेका छन् ।

पक्राउ पर्नेमा विवेकशिल दलका उज्जल थापा, सृजन श्रेष्ठ, छिरिङ तामाङ, अमृत विष्ट, विनुकुमार रावल, सुजन अधिकारी, शिशिर राई, दिनेश प्रसाई, अम्बिका कार्की लगायत छन् । 

प्रकाशित मिति: १२:५१ बजे, शुक्रबार, माघ ११, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्