Kathmandu Press

आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं, फागुन ३ :  नेपालमा आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँग मृतकको संख्या २ हजार ५५ पुगेको छ ।स्वास्थ्य...
आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं, फागुन ३ :  नेपालमा आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या २ हजार ५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा  १२२  जना   संक्रमित थपिएका छन् । 

त्यस्तै आज  १४४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार २०४ जना छन् । 
 

प्रकाशित मिति: १७:४२ बजे, सोमबार, फागुन ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्