Kathmandu Press

नयाँ बसपार्कभित्र पनि बम

काठमाडौं, जेठ १३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौंको नयाँ बसपार्कमा बम भेटिएको छ।

नयाँ बसपार्कभित्र पनि बम
रिवाज राई

काठमाडौं, जेठ १३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौंको नयाँ बसपार्कमा बम भेटिएको छ।

बालाजुस्थित बसपार्क भित्रै बम भेटिएको प्रहरीले जनाएको छ। बम निष्कृय पार्न नेपाली सेनाको टोली खटिएको छ।

प्रकाशित मिति: १२:३५ बजे, सोमबार, जेठ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्