Kathmandu Press

थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमित थपिएका हुन् । 
थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन १ नेपालमा थप ५७ जनामा कोरोना भाइरसक संक्रमित थपिएका छन् । 

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमित थपिएका हुन् । 

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ९२९ पुगेको छ।

प्रकाशित मिति: १६:५५ बजे, शनिबार, फागुन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्