Kathmandu Press

प्रचण्डजीले संविधान निर्माणको अगुवाइ गर्न सक्नुभएन : पौडेल

काठमाडौं, फागुन ११ :  अर्थमन्त्री विष्णु पौडेलले पुष्पकमल दाहालले संविधान निर्माणको अगुवाइ गर्न नसकेको आरोप लगाएका छन् ।उनले बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै...
प्रचण्डजीले संविधान निर्माणको अगुवाइ गर्न सक्नुभएन : पौडेल

काठमाडौं, फागुन ११ :  अर्थमन्त्री विष्णु पौडेलले पुष्पकमल दाहालले संविधान निर्माणको अगुवाइ गर्न नसकेको आरोप लगाएका छन् ।उनले बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै बहुमत पाएर पनि दाहालले संविधान निर्माणको अगुवा गर्न नसकेको आरोप लगाएका हुन्।

उनले भने, ‘त्यतिबेला बहुमत पाएर पनि प्रचण्डजीले संविधान निर्माणको अगुवा गर्न सक्नुभएन ।’

पौडेलले  संविधान निर्माण केपी शर्मा ओलीको मुख्य भूमिका भएकाेसमेत दाबी गरे । त्यस्तै उनले संविधान हरेक दृष्टिले संविधान जनमुखी र लोकतान्त्रिक भएको दाबी गरे  । 

प्रकाशित मिति: १५:२८ बजे, शनिबार, फागुन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्