Kathmandu Press

प्रधानमन्त्री र राजदूत भोसितबीच भेटघाट

प्रधानमन्त्री र राजदूत भोसितबीच भेटघाट

काठमाडौं, माघ ३० : प्रधानमन्त्री केपी शर्मा ओली र  नेपालका लागि थाइल्यान्डका राजदूत भोसित भोरासाफबीच प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटघाट भएको छ ।

भेटमा  दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको बताइएको छ । 

प्रकाशित मिति: १६:३३ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्