तोलामा चार सय रुपैयाँले सस्तियो सुन
काठमाडौं, माघ २९ : स्थानीय बजारमा बिहीबार सुनको मूल्यमा चार रुपैयाँले घटेको छ। बुधबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल बिहीबारका लागि...
काठमाडौं, माघ २९ : स्थानीय बजारमा बिहीबार सुनको मूल्यमा चार रुपैयाँले घटेको छ।
बुधबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल बिहीबारका लागि ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुनको मूल्य ९१ हजार रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ। बुधबार एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३१५ रुपैयाँ तोकिएको छ।
प्रकाशित मिति: १२:४६ बजे, बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
