Kathmandu Press

झाँक्रीलाई पक्राउ गर्न उनकै निवास पुग्यो प्रहरी

काठमाडौं, माघ २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेता एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ। शंखमुलस्थित...
झाँक्रीलाई पक्राउ गर्न उनकै निवास पुग्यो प्रहरी

काठमाडौं, माघ २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेता एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ। 

शंखमुलस्थित उनको निवासमा सादा पोशाकका प्रहरी पुगेका हुन्।

प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिबारे सोधपुछको लागि उनलाई बोलाएको थियो। 

१० बजे सोधपुछको लागि बोलाइएको झाँक्री महानगरीय अपराध महाशाखामाउपसिथत नभएपछि सादा पोसाकमा प्रहरी उनकै निवास पुगेको हो।
 

प्रकाशित मिति: ११:४४ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्