Kathmandu Press

फरवार्ड माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश पारित गर्न डाक्यो साधारण सभा

काठमाडौं, माघ २७ : फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले  लाभांश पारित गर्न आठौं वार्षिक साधारण आह्वान गरेको छ । फरवार्डको साधारण सभा फागुन २१ गते केन्द्रीय कार्यालय...
फरवार्ड माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश पारित गर्न डाक्यो साधारण सभा

काठमाडौं, माघ २७ : फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले  लाभांश पारित गर्न आठौं वार्षिक साधारण आह्वान गरेको छ । 

फरवार्डको साधारण सभा फागुन २१ गते केन्द्रीय कार्यालय सुनसरीमा बस्नेछ ।

फरवार्डले चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ६.५८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सो लाभांश फागुन ४ गतेसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।

प्रकाशित मिति: १२:५६ बजे, मंगलबार, माघ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्