Kathmandu Press

निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री आयोग पुगे 

काठमाडौं, माघ २७ :  प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गर्न निर्वाचन आयोग पुगेका छन् ।  आज उनीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल...
निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री आयोग पुगे 

काठमाडौं, माघ २७ :  प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गर्न निर्वाचन आयोग पुगेका छन् ।  आज उनीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल निर्वाचन आयोग पुगेका हुन् ।

केही दिनअघि दाहाल–नेपाल समूहले २७५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा आधिकारिता दाबी गरेको थियो । नेकपा ओली पक्षले पनि आज आधिकारिता दाबी पेस गर्ने अनुमान गरिए पनि  आगामी वैशाख १७ र २७ मा हुने निर्वाचनको तयारीका सन्दर्भमा प्रधानमन्त्री ओलीले छलफल गर्ने बताइएको छ । 

प्रकाशित मिति: १२:२० बजे, मंगलबार, माघ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्