Kathmandu Press

बारामा घरभित्रै एक महिलाको हत्या

काठमाडौं, माघ २६ : बाराको महागढीमाई नगरपालिका १ मा एक महिलाको घरभित्रै धारिलो हतियार प्रहार गरी हत्या भएको छ। ४८ वर्षीया कान्तिदेवी कुशवाहको...
बारामा घरभित्रै एक महिलाको हत्या

काठमाडौं, माघ २६ : बाराको महागढीमाई नगरपालिका १ मा एक महिलाको घरभित्रै धारिलो हतियार प्रहार गरी हत्या भएको छ। ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो।

आइतबार बेलुका श्रीमान घर पुग्दा श्रीमती घरभित्र मृत अवस्थामा फेला परेको मृतकको श्रीमानले प्रहरी समक्ष बयान दिएका छन्।

घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:४३ बजे, सोमबार, माघ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्