हिमाली जिल्लामा हिमपात, किसान दंग
बिहीबार रातिदेखि जाजरकोट, डोल्पा, म्याग्दी, हुम्लालगायतका हिमाली जिल्लामा हिमपात भएकाे छ । हिमपात हुँदा जनजीवनमा सहज नभए पनि गहुँ, जौँ र उवा बाली राम्रो हुने भएकाले यहाँका किसान खुसी भएका छन् ।काठमाडाैं, माघ २३ : बिहीबार रातिदेखि जाजरकोट, डोल्पा, म्याग्दी, हुम्लालगायतका हिमाली जिल्लामा हिमपात भएकाे छ । हिमपात हुँदा जनजीवनमा सहज नभए पनि गहुँ, जौँ र उवा बाली राम्रो हुने भएकाले यहाँका किसान खुसी भएका छन् ।
सुदूरपश्चिम प्रदेशको पर्यटकीय स्थल खप्तडमा पनि हिमपात भएकाे छ । बिहीबारदेखि हिमपात भइरहेको खप्तडमा करिब दुई फिट हिउँ जमेको छ ।
प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











