Kathmandu Press

संघीय लोकतान्त्रिक गणतन्त्र विकासको बाधक होइन : ओली

काठमाडौं, माघ २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र विकासको बाधक नभएको बताएका छन् । उनले नारायणहिटीमा नेकपाद्वारा...
संघीय लोकतान्त्रिक गणतन्त्र विकासको बाधक होइन : ओली

काठमाडौं, माघ २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र विकासको बाधक नभएको बताएका छन् । उनले नारायणहिटीमा नेकपाद्वारा आयोजित सभामा संघीय लोकतान्त्रिक गणतन्त्र विकासको बाधक नभएको बताएका हुन् ।

ओलीले  भने, ‘हामीले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौँ । यसको कार्यान्वयन गरेर अगाडि बढ्छौँ । यसले विकासमा बाधा दिएको छैन ।’ 

उनले कोभिड–१९  नियन्त्रणमा स्थानीय निकायको भूमिका निकै प्रभावकारी भएका बताए ।

प्रकाशित मिति: १५:०८ बजे, शुक्रबार, माघ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्