तोलामा ९ सय रुपैयाँले सस्तियो सुन
काठमाडौं, माघ २२ : बिहीबार सुनको मूल्य तोलमा ९ सय रुपैयाँले सस्तिएको छ। बुधबारको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ९१ हजार...
काठमाडौं, माघ २२ : बिहीबार सुनको मूल्य तोलमा ९ सय रुपैयाँले सस्तिएको छ।
बुधबारको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघले आजका लागि तेजावी सुनको प्रतितेला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ।
यस्तै आज चाँदीको मूल्य पनि ओरोलो लागेको छ। मंगलबार १३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको बिहीबारका लागि १३०० सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: १२:४८ बजे, बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
