Kathmandu Press

मोदीको प्रतिक्रिया : सबै मिलेर समावेशी र वलियो भारत बनाऔ’

काठमाडौं, जेठ ९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मतपरिणाममा निकै अगाडी आएपछि पहिलो प्रक्रिया दिदै भारतले फेरि जितेको बताएका छन् ।

मोदी....

मोदीको प्रतिक्रिया : सबै मिलेर समावेशी र वलियो भारत बनाऔ’

काठमाडौं, जेठ ९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मतपरिणाममा निकै अगाडी आएपछि पहिलो प्रक्रिया दिदै भारतले फेरि जितेको बताएका छन् ।

मोदीदे केहीवेर अघि सामाजिक संजालमा लेखेका छन्, ‘भारतले फेरि एक पटक जितेको छ ।’

उनले आफ्नो चुनावी नारा सबका साथ, सबका विकास, सबका विश्वासका कारण फेरि जित हासिल गरेको उल्लेख गरेका छन् । 

मोदीले सबै मिलेर भारतलाई बनाउनु पर्ने भन्दै लेखेका छन् ‘हामी सँगै अघि बढौं, सँगै समृद्ध बनौं र संगै हामी बलियो र समावेशी भारत बनाऔं ।’

प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, जेठ ९, २०७६