Kathmandu Press

वाग्मतीमा बादरको आकर्षक डाईभ (तस्बीरसहित)

काठमाडौं, जेठ ९ : बसन्त ऋतु सकिएर गर्मी याम चलेको छ। तराईमा मात्रै होइन, पहाडी क्षेत्रमा पनि गर्मी बढेको छ।

काठमाडौंमा त आज अधिकतम तापक्रम ३....

वाग्मतीमा बादरको आकर्षक डाईभ (तस्बीरसहित)
रिवाज राई

काठमाडौं, जेठ ९ : बसन्त ऋतु सकिएर गर्मी याम चलेको छ। तराईमा मात्रै होइन, पहाडी क्षेत्रमा पनि गर्मी बढेको छ।

काठमाडौंमा त आज अधिकतम तापक्रम ३२ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ। मान्छेलाई मात्रै होइन, वन्यजन्तुलाई पनि गर्मी लागेको छ।

तर, वन्यजन्तुलाई पनि पानी पिउने ठाउँ नै छैनन्। वाग्मतीलगायतका उपत्यकाका नदी ढलले फोहोर बनेका छन्। त्यही फोहोर वाग्मतीमा पनि बादरले भने गर्मी छल्ने प्रयत्न गरिरहेका छन्।

केही दृश्य :

प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, जेठ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्