प्रभु लाइफले गर्याे ५० लाख मृत्युदाबी भुक्तानी
प्रभु लाइफले महोत्तरी हतिसर्वाका सुरेशप्रसाद यादवकी श्रीमती अनुराधाकुमारी यादवलाई जीवन बिमा मृत्यु दाबीबापत ५० लाख भुक्तानी गरेको हो ।
काठमाडौं, माघ १८ : प्रभु लाइफ इन्स्योरेन्सले ५० लाख मृत्युदाबी भुक्तानी गरेको छ । प्रभु लाइफले महोत्तरी हतिसर्वाका सुरेशप्रसाद यादवकी श्रीमती अनुराधाकुमारी यादवलाई जीवन बिमा मृत्यु दाबीबापत ५० लाख भुक्तानी गरेको हो ।
सुरेशप्रसादले प्रभु लाइफ इन्स्योरेन्स लिसँग जीवन बिमा गरेका थिए । उनको मृत्यु भएकाले परिवारबाट मृत्यु दाबी भुक्तानीका लागि सम्पूर्ण प्रकृया पूरा गरेपछि माघ १६ गत ५० लाखको बैंक चेक अनुराधालाई हस्तान्तरण गरिएको हो ।
प्रकाशित मिति: १८:५६ बजे, आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
