राष्ट्रपतिद्वारा राहदानी विधेयक संसद् फिर्ता
काठमाडौं, जेठ ८ : राष्ट्रपति विद्या भण्डारीले राहदानी विधेयक २०७५ स्वीकृत नगरी संसदमै फिर्ता पठाएकी छिन्।
यो विधेयक पारित भए नागरिकको ....

काठमाडौं, जेठ ८ : राष्ट्रपति विद्या भण्डारीले राहदानी विधेयक २०७५ स्वीकृत नगरी संसदमै फिर्ता पठाएकी छिन्।
यो विधेयक पारित भए नागरिकको राहदानी पाउने हकमा बन्देज लाग्ने प्रशस्त कानूनी बाटाहरू खुल्ने भन्दै केही सांसदले यसको विरोध गर्दै आएका थिए।
यस विषयमा राष्ट्रपति भण्डारीले केही समयअघि राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारी र रामनारायण बिडारीले शितल निवास बोलाई परामर्श लिएकी थिइन्।
प्रकाशित मिति: २०:३३ बजे, बुधबार, जेठ ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार