जसपाले वडातहसम्म विराेध प्रदर्शन गर्ने
काठमाडाैं, माघ १६ : संसद विघटनाको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले वडा तहसम्म विरोध प्रदर्शन गर्ने भएको छ। शुक्रबार बसेको जसपाको पदाधिकारी बैठकले संसद पुनर्स्थापनाको...
काठमाडाैं, माघ १६ : संसद विघटनाको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले वडा तहसम्म विरोध प्रदर्शन गर्ने भएको छ।
शुक्रबार बसेको जसपाको पदाधिकारी बैठकले संसद पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहन/मसाल जुलुसलगायतका कार्यक्रम गर्ने तय गरेको हाे।
जसअनुरुप, माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते पालिकाहरू र २९ गते वडा तहमा विरोध कार्यक्रम गर्ने भएको छ।
प्रकाशित मिति: १४:१९ बजे, शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
