Kathmandu Press

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु

प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको जानकारी दिए ।
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं, माघ १५ :  मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको जानकारी दिए । उनले भने, ‘भर्खर बैठक सुरु भएको छ ।’ 
 

प्रकाशित मिति: १९:३० बजे, बिहीबार, माघ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्