सातै प्रदेशमा डाटा सेन्टर बनाउँदै वर्ल्डलिंक
प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा डाटा सेन्टर बनाउने कम्पनीको योजना छ । कोहलपुर, अत्तरिया, भक्तपुर, बुटवल, हेटाैंडालगायतका ठाउँमा डाटा सेन्टरका लागि आवश्यक जग खरिद प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।
काठमाडौं, माघ १५ : वर्ल्डलिंक कम्पनीले डाटा सेन्टर बनाउने भएको छ । बिहीबार वर्ल्डलिंकले सातै प्रदेशमा १४ वटा डाटा सेन्टर बनाउने भएको हो ।
प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा डाटा सेन्टर बनाउने कम्पनीको योजना छ । कोहलपुर, अत्तरिया, भक्तपुर, बुटवल, हेटाैंडालगायतका ठाउँमा डाटा सेन्टरका लागि आवश्यक जग खरिद प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।
तीन सय करोडको लगानी रहेको यो योजनाअन्तर्गत कम्पनीले दुईदेखि तीन वर्षभित्र देशभर डाटा सेन्टर सञ्चालनमा ल्याउने जनाएको छ ।
प्रकाशित मिति: १३:१० बजे, बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1754206481.jpg)