Kathmandu Press

दुर्घटना न्यूनीकरण गर्न सडकमा टल्कने 'ट्राफिक कोन'

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानीय निकाय तथा विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमा टल्कने ट्राफिक कोनहरु राखेको छ।
दुर्घटना न्यूनीकरण गर्न सडकमा टल्कने 'ट्राफिक कोन'

काठमाडौं, माघ १४ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानीय निकाय तथा विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमा टल्कने ट्राफिक कोनहरु राखेको छ।

महाशाखाले काठमाडौं उपत्यको चक्रपथ तथा चक्रपथबाहिर २६ स्थान र चक्रपथभित्र८ स्थान गरी बढी दुर्घटना हुने ३३ स्थानहरुसमेत पहिचान गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले दुर्घटना न्यूनीकरण गर्न बढी दुर्घटना जोखिम रहेका स्थानमा रातको समयमा समेत टल्किने ट्राफिक कोनद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको जानकारी दिए ।

प्रकाशित मिति: १५:३२ बजे, बुधबार, माघ १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्