Kathmandu Press

भारतद्वारा ५९ वटा चिनियाँ एप प्रतिवन्ध

काठमाडौं, माघ १३ : भारतले ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरेको छ। भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ...
भारतद्वारा ५९ वटा चिनियाँ एप प्रतिवन्ध

काठमाडौं, माघ १३ : भारतले ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरेको छ। भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाएको हो। 

यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायतका कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएको भन्दै भारतले यी एप सधैँका लागि बन्द गर्ने निर्णय गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।

प्रकाशित मिति: १२:०७ बजे, मंगलबार, माघ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्