Kathmandu Press

कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका एक अधिकृतको मृत्यु

काठमाडौं, माघ १२ : कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकृतको मृत्यु भएको छ। ललितपुरस्थित गोदावरी का ५१ वर्षीय कम्प्युटर अधिकृत श्री कृष्ण...
कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका एक अधिकृतको मृत्यु

काठमाडौं, माघ १२ : कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकृतको मृत्यु भएको छ। 

ललितपुरस्थित गोदावरी का ५१ वर्षीय कम्प्युटर अधिकृत श्री कृष्ण गोपाल श्रेष्ठको कोरोना संक्रमणको कारण सोमबार मृत्यु भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

उनको वीर अस्पतालमा उपचार हुँदै आएको थियो।

प्रकाशित मिति: १५:४४ बजे, सोमबार, माघ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्