Kathmandu Press

४८ मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द

काठमाडौं, जेठ ७ : बैदेशिक रोजगार विभागले ४८ मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ।

कम्पनीको विवरण अद्यावधिक नगरेका मेनपावरको अनलाइन क....

४८ मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द

काठमाडौं, जेठ ७ : बैदेशिक रोजगार विभागले ४८ मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ।

कम्पनीको विवरण अद्यावधिक नगरेका मेनपावरको अनलाइन कारोबार बन्द गरिएको विभागले जनाएको छ।

ति कम्पनीलाई विभागले विवरण अध्यावधिक गर्न समय दिएको थियो। तोकिएको समयसम्म पनि अध्यावधिक नगरेपछि बन्द गर्नु परेको विभागले जनाएको छ।

Hardik ivf

कारवाही गरिएका ४८ कम्पनी

एक्सेस पार्टनर्स नेपाल प्रालि,

आदर्श ओभरसिज सर्भिस प्रालि,

अग्रिम ओभरसिज प्रालि,

एसिया पोइन्ट नेपाल प्रालि,

बीएण्डबी,

रिक्रुइटमेन्ट प्रालि,

बेलटेक नेपाल ओभरसिज प्रालि,

बोल्ड मेनपावर प्रालि,

बोन मेनपावर प्रालि,

चिरायु,

सिटी ओभरसिज प्रालि,

क्लासिकल ओभरसिज प्रालि,

देउराली ह्युमन रिसोर्स सोलुसन प्रालि,

दित्या इन्टरनेशनल,

फास्ट लिंक इम्प्लोयमेन्ट सर्भिस,

जिओ नेपाल ओभरसिज,

ग्लान्स इन्टरनेशनल,

ग्लोबल युथ भिजन ह्युमन सर्भिस,

गोल्डेनगेट रिक्रुइटमेन्ट सर्भिस,

गुडलक ओभरसिज,

ग्रेट गल्फ एचआर,

एचएमटी ओभरसिज,

हिमालय गल्फ ओभरसिज,

इन्डिगो ओभरसिज,

जनकपुर ओभरसिज,

काठमाडौैं ब्राइट ह्युमन रिसोर्स,

लाल इन्टरनेशनल ओभरसिज,

मेनपावर रिक्रुइटमेन्ट नेपाल,

मिडल इस्ट एचआर सोलुसन,

नमोबुद्ध रिक्रुइटमेन्ट,

नेपाल एचआर सोलुसन,

नेपाल मेनपावर प्रालि,

परी ओभरसिज,

पोजिटिभ प्लेसमेन्ट एण्ड जनरल सर्भिस,

पब्लिक लिंक ओभरसिज,

पर्पल एचआर सर्भिस,

आरए इन्टरनेशनल इम्प्लोयमेन्ट एजेन्सी,

रेडसी इम्प्लोयमेन्ट सर्भिस प्रालि,

वर्ड वाइड एचआर सोलुसन प्रालि,

रिन्कु ओभरसिज,

रोयल एचआर सोलुसन,

एसएनएचआर मेनपावर प्रालि,

सर्भिन ओभरसिज,

शांग्रिला ह्युमन रिसोर्स,

सिल्भिया एचआर सर्भिस,

टप जब्स इन्टरनेशनल इम्प्लोयमेन्ट सर्भिस,

अल्टिमेट इम्प्लोयमेन्ट सर्भिस,

भेनस इन्टरनेशनल एचआर सोलुसन,

वल्ड एट वर्क कन्सल्टाना प्रालि र

वल्डवाइड एचआर सोलुसन।

 

प्रकाशित मिति: १३:५९ बजे, मंगलबार, जेठ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्