Kathmandu Press

‘पदका कारण नेकपा विभाजित भयो : पोखरेल    

लुम्बिनी प्रदेशका  मुख्यमन्त्री शंकर पोखरेलले सत्ता र पद लोभका कारण नेकपामा विभाजनको स्थिति पैदा भएको बताएका छन् ।
‘पदका कारण नेकपा विभाजित भयो : पोखरेल    

काठमाडौं, माघ १० : लुम्बिनी प्रदेशका  मुख्यमन्त्री शंकर पोखरेलले सत्ता र पद लोभका कारण नेकपामा विभाजनको स्थिति पैदा भएको बताएका छन् ।

उनले पार्टी एकता प्रक्रिया सम्पन्न नहुँदै नेकपामा संकट देखिनु पदको लोभ प्रमुख कारण भएको तर्क गरे ।

युवा संघ पाल्पाको भेला तथा प्रशिक्षण कार्यक्रममा पोखरेलले संसद् पुनःस्थापनाको रटानमा सडक आन्दोलन गर्नु लाजमर्दो अवस्था भएको बताए ।
     
 

प्रकाशित मिति: २१:२४ बजे, शनिबार, माघ १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्